प्रदेश निजामती सेवा नियमावली ‘२०८०’ स्वीकृत

कर्णाली प्रदेश मन्त्रिपरिषद्को कार्यालयले ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’ स्वीकृत गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’ स्वीकृत गरेको हो ।

Advertisement 1

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा ‘कर्णाली कृषि व्यवसाय प्रवर्धन नियमावली, २०८०’ पनि स्वीकृत गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।

 

प्रकाशित :२०८० माघ ११, बिहीबार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry