३४ उपसचिवसहित लेखाका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

महालेखा नियन्त्रकको कार्यालयले ठूलो संख्यामा लेखाका कर्मचारीहरुको सरुवा गरेको छ । महालेखाले ३४ उपसचिव,१२२ लेखा अधिकृत र ३५२ लेखापाल गरी ५०८ कर्मचारीको एकै पटक सरुवा गरेको हो ।

Advertisement 1

गत असोजमै हुनुपर्ने सरुवा दुई महिना ढिला गरी हिजो टुंग्याइएको हो ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/12/lekha.pdf”]

प्रकाशित :२०८० मंसिर २२ गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]