यस्तो छ उपसचिव बढूवाका लागि लेखापरीक्षण समूहका सम्भाव्य २४ उम्मेद्धारको योग्यताक्रम

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव बढुवाका लागि सम्भाव्य उम्मेदवाहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयको बढुवा शाखाले कार्यक्षमताको आधारमा उनीहरुको योग्यताक्रम नामावली सार्वजनिक गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले नेपाल लेखापरिक्षण समूहका उपसचिवको सम्भाव्य उम्मेदवार सङ्ख्या निकालेको हो । जसमा २७ जनाले दरखास्त दिएकोमा २४ उम्मेद्धारको सूची सार्वजनिक भएको हो ।

Advertisement 1

प्रकाशित :२०७७ चैत्र १, आईतवार ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry