एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)
सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो ।
Advertisement 1
स्थानीय तहदेखि संघसम्मका विभिन्न निकाय तथा कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो।सरुवासम्बन्धी मन्त्रिपरिषद्को यो निर्णय एक साताअघिकै भए पनि ढिला गरी सार्वजनिक भएको हो। सरुवाको यो निर्णय मन्त्रिपरिषद्को गत १९ गतेको बैठकले गरेको हो।
सरुवा र पदस्थापन हुने सहसचिवमा अर्जुन भण्डारी,भरत खनाल, ज्ञानेन्द्र प्रसाद ढकाल,माधव प्रसाद पोख्रेल,सुरेश न्यौपाने,प्रदिप राज अधिकारी,कृष्ण प्रसाद धिताल,बलराम निरौला,रामकृष्ण पुडासैनी,विश्वबाबु पुडासैनी,जनार्दन पन्थी,विष्णु भण्डारी,नविनचन्द्र अधिकारी,देवराज निरौला,पुष्पराज शाही,बिष्णु प्रसाद कोइराला,राजेन्द्र पराजुली,चक्र बहादुर बुढा,श्रीराम लुईटेल,कुमान सिंह गुरुङ,कविराज पौडेल,रघुराम विष्ट, मदन दाहाल,दिपक नेपाल लगायत रहेका छ्न ।