परीक्षा कार्यक्रम संशोधन सम्बन्धी लोकसेवा आयोगको सूचना

लोकसेवा आयोगले परीक्षा कार्यक्रम संशोधन सम्बन्धी सूचना प्रकाशन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माका अनुसार,स्वास्थ्य सेवाको सातौं तहको यस अघि प्रकाशित परीक्षा कार्यक्रम संशोधन गरिएको हो ।
आयोगले कार्तिक ३० गते प्रकाशित स्वास्थ्य सेवाको रेडियोग्राफी टेक्नोलोजिष्टतर्फको दलित र महिला कोटामा प्रकाशित सूचना संशोधन गरिएको आयोगले जनाएको छ ।
Advertisement 1
लोकसेवा आयोगको परीक्षा संशोधनसम्बन्धी सूचना
प्रकाशित :२०७९ चैत्र १९, आईतवार १४:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%