निजामती कर्मचारी युनियन कास्कीमा श्रेष्ठ

निजामती कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । युनियनको आठौं जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।
हिजो सम्पन्न अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन ।
आफ्ना प्रतिष्प्रर्धी रामचन्द्र पौडेललाई २१४ मतान्तारले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । श्रेष्ठले ३८८ मत प्राप्त गरे । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को केन्द्रीय महासचिव समेत रहेका उनी हाल पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा अधिकृत तहमा कार्यरत छन् । यस्तै उपाध्यक्षमा केदार सापकोटा र सचिवमा इन्जिनियर सुमन शर्मा निर्वाचित
प्रकाशित :२०७८ पुष २५, आईतवार १२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry