मन्त्री र कर्मचारीले अत्यावश्यकबाहेक वैदेशिक भ्रमण गर्न नपाउने
सरकारका मन्त्री तथा उच्चपदस्थ कर्मचारी अत्यावश्यकबाहेकका अवस्थामा विदेश भ्रमणमा जान नपाउने भएका छन् ।
Advertisement 1
मंगलबार बसेको मन्त्रिपरिष्द बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
बुधबार बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘हिजोको बैठकले नेपाल सरकारका मन्त्रीहरू र उच्चपदस्थ कर्मचारीहरूले अबउप्रान्त अति आवश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने निर्णय भएको छ ।’
प्रकाशित :२०७९ चैत्र १, बुधबार २०:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%