जगेडामा रहेका २५ जना उपसचिवको स्थानीय तहमा सरूवा (सूचीसहित)
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ उपसचिवहरुको पदस्थापन गरेको छ । हालै उपसचिवमा बढुवा भएका प्रशासन सेवाका २८ अधिकृतहरुको पदस्थापन गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
baबढुवा भएकामध्ये २५ जनालाई स्थानीय तहमा पदस्थापन गरिएको छ भने भोला खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,बागमती प्रदेश,सुरणप्रसाद शर्मा पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश र रामबहादुर तमागलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको जनाइएको छ ।
प्रकाशित :२०७९ फाल्गुन ४, बिहीबार ०९:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%