यी हुन कालोसूचीमा परेका एक दर्जन ठेकेदार कम्पनी

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ ।
कानुन बमोजिम काम नगरेको भन्दै ती निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
ती कम्पनीहरुलाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको जनाइएको छ ।
Advertisement 1
कालो सूचीमा परेका कम्पनीहरुले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
Advertisement 2
प्रकाशित :२०७९ मंसिर १४, बुधबार १०:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%