यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
सरकारले यहि पौष १० गते र १५ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक आज गरेको छ। सूचना प्रविधिमन्त्री पार्बत गुरुङले आज शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका निर्णयहरु सार्वजनिक गरेका हुन्।
Advertisement 1
बैठकले नेपनली सेनाका डा देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ठ श्रेणी)पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने निर्णय गरेको छ ।
पुस १० र १५ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका अन्य निर्णयहरू यस्ता छन् ।
प्रकाशित :२०७७ पुष १७, शुक्रबार १९:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%