१८ जना नापी अधिकृतमा छनोट, अन्तरर्वार्ता चैत १३

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले फागुन १६ गते इन्जिनियर सर्भे सेवाको नापी अधिकृत पदको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement 1
आयोगले खुल्लामा पाँच जना, महिलामा एक जना, आदिवासी जनजातीमा एक जना, मधेसीमा दुई जना, दलितमा एक जना गरि दश जनाको माग गरेको छ जसमा १८ जना छनोट भएका छन् । उक्त लिखित परीक्षामा १०२ जना सम्मिलित रहेका थिए । सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेद्धवारहरूले पासपोटा साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूणा प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २र२ प्रति भरी ल्याउनु पर्ने छ । अन्तरर्वार्ताको लागि १ देखि ८ सम्मको लागि चैत १३ दिनको ११ः ३० रहेको छ भने ९ देखि १७ को लागि चैत १३ दिनको २ः ३० रहेको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/03/666-17299-17303_सर्भे.pdf”]








