९१ सहलेखापालको सरुवा तथा फाजिल व्यवस्थापन

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहअन्तर्गत कार्यरत ९१ जना सहलेखापालको सरुवा तथा फाजिल व्यवस्थापन गरेको छ।
Advertisement 1
कार्यालयले बुधबार कात्तिक १८ गतेको निर्णयअनुसार राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा फाजिल व्यवस्थापन गरेको हो।
प्रकाशित :२०८३ कार्तिक १९ गते, बिहीबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








