स्वास्थ्य सेवाको नतिजा सार्वजनिक

लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले नेपाल स्वास्थ्य सेवा साइक्याटरी समूह नवौ तहको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या एक जनामा तीन जनाको उमेद्धारी रहेका छन् भने दुई जनाको नाम सिफापरस भएको छ । जसमध्य सुशील समदशी र दीप्ती काफ्ले रहेका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/17250_Sifaris.pdf”]

प्रकाशित :२०७८ माघ ६ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]