२४ जना उपसचिवहरुको सहसचिवमा बढुवा

संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले २४ जना उपसचिवहरुको सहसचिवमा बढुवा गरेको छ ।

Advertisement 1

मन्त्रालयले पुस १४ मा सिभिल इन्जिनियरिङ समूहका ८ जना सोहि मितिमा केभिटी समुहका २ जना पुस १६ गते कृषि सेवाका ६ जना सोहि मितिमा कृषि सेवाका ४ जना र हिजो पुस १८ गते वन सेवाका ४ जनाको बढुवा गरेको हो ।

Advertisement 2

Advertisement 3

 

प्रकाशित :२०७८ पुष २०, मंगलवार ०८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry