३७ जना नायब सुब्बाको सरुवा( सुचि सहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना नायब सुब्बाको सरुवा गरेको छ।

Advertisement 1

मन्त्रालयले २०८३ भदौ २ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत नायब सुब्बाहरूलाई सरुवा तथा कामकाजका लागि विभिन्न निकायमा खटाइएको हो।

मन्त्रालयले आवश्यकताका आधारमा कर्मचारीको व्यवस्थापन गर्दै ३७ जना नायब सुब्बाको सरुवा गरेको जनाएको छ।

Advertisement 2

सुचिः

प्रकाशित :२०८३ भाद्र ३, बुधबार १०:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry