सेनामा ४ सयको विज्ञापन खोल्दा १४५६ को आवेदन, लिखित परीक्षामा पास भए यी ७५८ (नतिजासहित)

sena
लोकसेवा आयोगले नेपाली सेनाको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगले सैन्य पदमा नेपाली सेना भर्ना छनौंट निर्देशनालय जंगी अड्डा काठमाडौंबाट गत मंसिर १८ गते सञ्चालन भएको प्रतियोगितात्मक लिखित परीक्षामा सहभागी भएका १४५६ जनामध्येबाट खुलातर्फ ३४३,सन्तती १,महिला ९४,आदिवासी जनजाती १८६,मधेसी २६ दलित ६९ र पिछडिएको क्षेत्रबाट ३९ जना गरी ७५८ जना छनौंट भएका छन् । सेनाले ४ सय पदका लागि विज्ञापन आह्वान गरेको थियो ।
प्रकाशित :२०७८ पुष ११, आईतवार ०६:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







