राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।

Advertisement 1

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिनुभएको थियो ।

प्रकाशित :२०७८ पुष १, बिहीबार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry