१० उपसचिवको सरुवा र १ उपसचिव कामकाजमा (सूचीसहित)

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०३/३० को निर्णयानुसार १० उपसचिव सरुवा गरेको छ भने १ जना उपसचिवलाइ कामकाजमा खटाइएको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार एक निर्णय गर्दै ११ जना उपसचिवलाई जिम्मेवारी हेरफेर गरिएको छ।
हेर्नुहोस् सुचीः
Advertisement 2
[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/07/उपसचिव-सरुवा-3.30-1.pdf” title=”उपसचिव सरुवा (3.30)”]
प्रकाशित :२०८२ असार ३०, सोमबार १९:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








