लेखापाल वा सहलेखापालहरुलाई सेवाकालीन तालिमको अवसर

Advertisement 1
महालेखा नियन्त्रकको कार्यालयले आर्थिक प्रशासनसम्बन्धी सेवाकालिन तालिमका लागि आवेदन माग गरेको छ । कार्यालयले आगामी पुस ५ गतेदेखि माघ १२ गतेसम्म आयोजना हुन लागेको तालिमका लागि यही मंसिर २८ गतेभित्र आवेदन पेश गर्न भनेको छ ।
Advertisement 2
कार्यालयले देशैभरका संघ,प्रदेश र स्थानीय तहका कार्यरत लेखापाल वा सहलेखापालबाट आवेदन माग गरेको हो । भौतिक उपस्थितीमै सञ्चालन हुन लागेको सो तालिममा २५ जना सहभागी रहनेछन् ।
प्रकाशित :२०७८ मंसिर २८, मंगलवार १६:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%