सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु २ हजार ८०० र चाँदीको मूल्य रु ३० बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला रु २ लाख ९३ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ४२५ कायम भएको छ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ९० हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३९५ कायम भएको थियो।
प्रकाशित :२०८३ आश्विन १४, बुधबार १२:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








