शाखा अधिकृत देखि उपसचिव सम्म १९ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/२३ गते १९ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।
Advertisement 1
९ जना उपसचिव तथा सो सरह र १० जना शाखा अधिकृत वा सोसरह गरी १९ कर्मचारी रहेका छन् । जसमा ५ जनालाई स्थानिय तहमा सरुवा गरेको छ भने अन्यलाई विभिन्न मन्त्रालय वा अन्र्तगतका निकायमा खटाईएको छ। ५ जना लाई भने कामकाज मा खटाईएको छ।
हेर्नुहोस् सुचीः
प्रकाशित :२०८२ कार्तिक २४, सोमबार १०:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










