सवारी सुविधा पाउनेले अब इन्धनबापतको एकमुष्ट रकम पाउने

 

Advertisement 1

सरकारले सवारी सुविधा पाउनेलाई अब इन्धनबापत रकम नै दिने भएको छ । खर्च कम गर्न सरकारले यस्तो व्यवस्था ल्याएको हो ।

आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सवारी साधनको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको आधारमा इन्धन वापत नगद नै दिईने बताए ।

Advertisement 2

सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई सवारी साधनको सट्टा तोकिएको मापदण्डको आधारमा एकमुष्ट रुपमा नगदै प्रदान गर्ने व्यवस्थाको शुरुवात गरिने बताए ।

 

प्रकाशित :२०८० जेष्ठ १५, सोमबार १७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry