प्रशासन सेवाका ३४ शाखा अधिकृतको सरुवा,को कहाँ ? (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रालयको गत १५ वैशाखको निर्णय अनुसार प्रशासन सेवा सामान्य प्रशासन समुहका राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीहरुको संघ,प्रदेश र स्थानीय तहमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
Advertisement 1
https://www.mofaga.gov.np/news-notice/2388
Advertisement 2
									
										प्रकाशित  :२०७८ बैशाख १७, शुक्रबार ०८:१७																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                