स्थानीय तहमा बेरुजु चाङ

अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७७/७८ मा सरकारी निकायको बेरुजु दोब्बर भन्दा बढीले बढेको छ ।

Advertisement 1

महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले बेरुजु २५ अर्ब २६ करोड रुपियाँ नाघेको देखाएको हो ।

जसमा स्थानीय तहमा बेरुजु अत्याधिक रहेको छ । यो बर्ष आठ अर्व २६ करोड ६१ लाख रहेको छ ।

Advertisement 2

 

 

प्रकाशित :२०७८ पुष १५, बिहीबार ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry