आवेदनको म्याद पुस २ गतेसम्म रहेका लोकसेवाका यी विज्ञापन

काठमाडौं। लोकसेवा आयोग आयोगका अनुसार आवेदन दिने अन्तिम म्याद मंगलबार (पुस २ गतेसम्म) रहेका ३५ वटा विज्ञापन रहेका छन्।
Advertisement 1
३५ विज्ञापनका विभिन्न पदमा अन्तिम म्याद रहेका विज्ञापनमा मंगलबारभित्र आवेदन दिन सकिने आयोगले जानकारी दिएको छ।
प्रकाशित :२०८१ पुष १, सोमबार १४:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%