बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।
Advertisement 1
सूचनामा शुक्रबारदेखि १५ दिनभित्र आवेदन दिन उल्लेख गरिएको छ।
यसअघि प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा विवरण पेश गरेर लाभ लिएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त पद रिक्त रहेको थियो।
Advertisement 2
हेर्नुहोस् सूचनाः
प्रकाशित :२०८१ पुष २६, शुक्रबार ११:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%