गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा न्यौपानेविरुद्ध मुद्दा 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

Advertisement 1

विभागले सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले उनीमाथि १ करोड ९९ लाख रुपैंया विगो मागदावी गरेको छ ।

प्रकाशित :२०८० मंसिर ६, बुधबार १९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम