यी हुन सेवाकालीन तालिमका लागि छनौंट भएका ८४ अधिकृत (नामावलीसहित)

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले तालिममा छनौंट भएका ८४ जना कर्मचारीहरुको नामावली प्रकाशन गरेको छ । गत साउन १० गते प्रकाशित सूचना अनुसार आवेदन दिएकामध्येबाट मापदण्ड अनुसार आवेदन प्राप्त भएकामध्येबाट ८४ जना छनौंट भएका हुन । आगामी साउन ३० गतेबाट सञ्चालन हुन लागेको सेवाकालीन तालिमका लागि प्रदेश र स्थानीय तहमा कार्यरत छैटौं र सातौं तहका अधिकृतहरुलाई तीन वटा समूहमा बाँडेर तालिम दिन लागिएकको छ ।

Advertisement 1

उनीहरुलाई प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन बिषयमा तालिम दिन लागिएको हो ।

talim
प्रकाशित :२०७९ श्रावण २६, बिहीबार १२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry