लुम्बिनी प्रदेश लोकसेवाले माग्यो ७७ कर्मचारी (विज्ञापनसहित)

 

Advertisement 1

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा ७७ जनाको लागि विज्ञापन खुलाएको छ । आयोगले सहायकस्तर चौथो तहका न्याय,कानुन,प्रशासन,लेखा,सामान्य प्रशासन समूहका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

Advertisement 2

 

कर्मचारी समायोजन ऐन ०७५ को दफा १२ को व्यवस्था बमोजिम स्थानीय तहमा रिक्त रहेको पदहरुको पदपूर्तिका लागि स्थानीय सरकारी सेवा अन्तरगत रहेका विभिन्न सेवा समूहको आप्राविधिक पदहरुको पदपूर्ति गर्न लागिएको हुँदा इच्छुक आवेदकसँग आगामी मंसिर १५ सम्म (सामान्य दस्तुर) र २३ गतेसम्म (दोब्बर ) दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा जनाइएको छ ।

Advertisement 3

हेर्नुहोस् सूचना

प्रकाशित :२०७९ कार्तिक २५, शुक्रबार ०६:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry