सहायक, अधिकृत र वरिष्ठ अधिकृत पदमा पनि कुनैपनि उमेद्धार उत्तीर्ण भएनन्

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नतिजा लोक सेवा आयोगले सार्वजनिक गरेको छ । संस्थाको वरिष्ठ सहायक एक जना माग भएको थियो जसमा चार जना लिखित परीक्षामा सम्मिलित रहेका थिए । उक्त पदमा एक जना पनि छनोट हुन सकेका छैनन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/१३.pdf”]

त्यस्तै अधिकृत पदमा एक जना माग भएको थियो दुई जना लिखित परीक्षामा सम्मिलित भएका थिए । जसमा कुनैपनि उमेद्धार उत्तीर्ण भएका छैनन् ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/१२.pdf”]

त्यस्तै वरिष्ठ अधिकृत पदमा पनि कुनैपनि उमेद्धार उत्तीर्ण भएका छैनन् ।

Advertisement 3

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/११.pdf”]

 

प्रकाशित :२०७८ फाल्गुन ३, मंगलवार १३:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम