उपसचिवलाई छात्रवृत्तिमा अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अनलाइन तालिमका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले एक सूचना प्रकाशन गरी जापान सरकारद्धारा नेपालका निजामती कर्मचारीलाई उपलव्ध गराउने छात्रबृत्ति कार्यक्रममा मन्त्रालय वा अन्तरगतको दरबन्दीमा कार्यरत उपसचिव वा सो सरहका कर्मचारीबाट मनोनयन गर्ने निर्णय भएको कारण इच्छुक कर्मचारीहरुले कार्यालयको सिफारिस,अद्यावधिक व्यक्तिगत विवरण भरेर आगामी २८ कार्तिकभित्र इमेल गर्न भनिएको छ ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/11/Notices-20211101113953485.pdf”]
प्रकाशित :२०७८ कार्तिक १७ गते, बुधबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








