व्यवसायीले सिडिओलाई बुझाए चाबी

व्यवसाय संचालन गर्न र यस क्षेत्रमा आवद्ध कलाकार तथा श्रमजिवी मजदुरको रोजगारीको सुनिश्चितताको लागि धेरै पटक ध्यानाकर्षण गरिसके पनि सम्बन्धित निकायले कुनै सुनुवाई नगरेपछि रात्रीकालिन मनोरञ्जन व्यवसायीले चाबी प्रशासनमा बुझाएका छन्।

Advertisement 1

विभिन्न चरणमा नेपाल सरकार गृह मन्त्रालय, पर्यटन बोर्ड, सि.सि.एम.सि. लगायत यही जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यसअघि नै ज्ञापन पत्रसमेत बुझाएको दोहोरी साँझ र रात्रीकालिन व्यवसाय सञ्चालन तथा वस्वस्थापन समितिले जनाएको छ।

 

प्रकाशित :२०७८ भाद्र १३, आईतवार १७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry