बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

luckdown

उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाट उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

Advertisement 1

बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।

प्रकाशित :२०७८ श्रावण २६, मंगलवार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry