भोटेकोशी बाढीपीडितलाई व्यवसायी सङ्घको ४ लाख ५१ हजार सहयोग

झापा। वैदेशिक रोजगार व्यवसायी सङ्घ, झापाले भोटेकोशीका बाढी प्रभावितका लागि रु ४ लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेको छ।

Advertisement 1

सङ्घले आज बिवर्तामोडमा पत्रकार सम्मेलन गरी सहयोग रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने जनाएको हो। अध्यक्ष धनबहादुर पन्धाकका अनुसार विर्तामोड क्षेत्रका वैदेशिक रोजगार व्यवसायीबाट रकम सङ्कलन गरी सहयोग गर्न लागिएको जानकारी दिए।

प्रकाशित :२०८३ भाद्र १५, सोमबार १५:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry