न्याय सेवा,सरकारी वकिल समूहका १७ कर्मचारीको बढुवा

बढुवा समितिको सचिवालयले १७ कर्मचारीको बढुवा गरेको छ । न्याय सेवा,सरकारी वकिल समूहका १७ कर्मचारी जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा शाखा अधिकृतमा बढुवा भएका हुन् । लोकसेवा आयोगको गत ७७ साल चैत्र ९ गते गोर्खापत्रमा प्रकाशित बढुवा सिफारिस समितिको नामावली उपर लोकसेवा आयोगमा उजुरी परेपछि समितिको सोमबार बसेको बैठकले संशोधित योग्यताक्रम अनुसार बढुवा भएका कर्मचारीहरुको नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ ।
Advertisement 1
प्रकाशित :२०७८ श्रावण ६, बुधबार ०७:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%