सुन र चाँदीको मूल्यमा बृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य भने रु २६५ ले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य रु ३ हजार ९२० कायम भएको छ।

हिजो बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु ३ हजार ६५५ कायम थियो।

प्रकाशित :२०८३ कार्तिक १९ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]