बंगलादेशमा मेडिकल पढिरहेकाहरुलाई परीक्षाका लागि छिटो फर्किन आग्रह (नामसहित)

बंगलादेशर्का विभिन्न मेडिकल कलेजहरुमा अध्ययन गरिरहेका ५० जना नेपाली विद्यार्थीहरुलाई परीक्षाका लागि बंगलादेश फर्कन सूचना जारी गरिएको छ।

Advertisement 1

नेपाल स्थित बंगलादेशको दुतावासले एक सूचना जारी गरी एमबिबिएस कोर्शको पाचौं वर्षको परीक्षामा संलग्न हुन जान सूचित गरिएको हो।

प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry