प्रदेशस्तरीय हक्की प्रतियोगिता सम्पन्न

तनहुँ। तनहुँ हक्की सङ्घको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित प्रदेशस्तरीय महिला तथा पुरुष हक्की प्रतियोगिता सम्पन्न भएको छ।
Advertisement 1
शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा प्रथम भएको छ भने महिलातर्फको उपाधि तनहुँले उचालेको छ। प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका टोलीले क्रमशः रु ७ र रु ५ हजार प्राप्त गरेका छन्।
प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा र पर्वत जिल्लाको सहभागी थिए।
प्रकाशित :२०८३ असार ७, आईतवार १३:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








