निषेधाज्ञा खुकुलो बनाउनेबारे तीन जिल्लाका सीडीओ छलफलमा
काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउनेबारे काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरु आन्तरिक छलफलमा जुटेका छन् ।
Advertisement 1
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले आन्तरिक छलफलमा जुटेको जानकारी दिए । उनले भने, ‘‘निषेधाज्ञा खुकुलो बनाउनेबारे आन्तरिक छलफलमै छौँ । निर्णय दिउँसो २ बजेपछि मात्रै सार्वजनिक गर्ने भनेका छौँ । निषेधाज्ञा कसरी व्यवस्थित र सहजीकरण बनाएर लैजाने भन्नेबारे छलफल भइरहेको छ ।”
प्रकाशित :२०७८ जेष्ठ १९, बुधबार १२:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%