टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ।

Advertisement 1

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु ३ करोड ४८ लाख जुटाइएको बताए। निर्माण कम्पनीसँग रु २ करोड ९८ लाखमा सम्झौता भएको जानकारी उनले राससलाई दिए।

प्रकाशित :२०८२ पुष १८, शुक्रबार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry