मौसममा सुधार

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement 1

विभागको वेबसाइटमा गत २४ घण्टामाभएको वर्षाको मापनअनुसार देशभर नै हल्कादेखि मध्यम खालको वर्षा भएको छ।

गत शुक्रबारदेखि सुदूरपश्चिमबाट सुरु भएको हिउँदे वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै आएको थियो। यो प्रणाली गएरातिदेखि नेपालभरबाट बाहिरिइसकेको विभागले जानकारी दिएको छ।

प्रकाशित :२०८१ फाल्गुन १८, आईतवार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry