चण्डेश्वरी मन्दिर
टोखा नगरपालिका २ मा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थल चण्डेश्वरी मन्दिर ।
Advertisement 1
यहाँ श्री स्वस्थानी कथामा वर्णित दक्षप्रजापतिले यज्ञ गरेको यज्ञमण्डप, सतीदेवीले हाम्फालेको यज्ञकुण्ड, दक्षप्रजापतिको बोकाको रूप र कालीको मूर्ति छ ।
तस्बिरः हरिराम भेटुवालर/रासस
प्रकाशित :२०८० असार ११, सोमबार १०:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%