१५ उपसचिव, ४६ शाखा अधिकृतको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०५/४ गते ६१ जना कर्मचारीको सरुवा गरेको छ। १५ जना उपसचिवको सरुवा गरेको छ भने ४६ जना शाखा अधिकृतको सरुवा गरिएको छ।

Advertisement 1

स्रोतका अनुसार मन्त्रालयले अहिले २ वर्ष अवधि पुगेकाको मात्र सरुवा गरेका वताएको छ । खास मा यो पटक कुनै कर्मचारीलाई कामकाज र काज मा खटाइएको छैनत्

हेर्नुहोस् सुचीः

Advertisement 2

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/Notices-20250820212026436.pdf”]

प्रकाशित :२०८२ भाद्र ५, बिहीबार ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम