राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४सै घण्टा सञ्चालन
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंककोको कल सेन्टर २४सै घण्टा सञ्चालनमा आएको छ।
Advertisement 1
बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित रहेको कल सेन्टर अब २४सै घण्टा सञ्चालन हुने भएको हो।
बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४सै घण्टा जानकारी लिन सकिने बैंकले बताएको छ।
प्रकाशित :२०८१ आश्विन १६, बुधबार १४:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%