१३ उपसचिव र १३ सहसचिवसहित २६ कर्मचारीको सरुवा, फेरिए सिडिओ पनि
सरकारले १३ उपसचिव र १३ सहसचिवसहित २६ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
Advertisement 1
बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सहसचिवसहित जिल्लामा कार्यरत सिडिओ परिवर्तन गरेको हो ।
सरुवा सूचीअनुसार अध्यागमनको विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद भट्टराईले पाएका छन्।
Advertisement 2
त्यसैगरी बाँकेका शिवलाल गेलाल, नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुइटेल, वैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा र मकवानपुरमा भरतमणी पाण्डे सिडिओका रुपमा पुगेका छन्। उनिहरु सबै जना सहसचिव हुन्। बाजुराको सिडिओको जिम्मेवारी उपसचिव गोपालकुमार अधिकारीले पाएका छन्।
यस्तो छ सूची
Advertisement 3
प्रकाशित :२०७७ चैत्र २६, बिहीबार १८:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%