४३ सहसचिवको पदस्थापना तथा सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४३ जना सहसचिवको एकैपटक पदस्थापन तथा सरुवा गरेको छ । मंगलबारको बसेको मन्त्रिपरिषद् बैठकले उपसचिवबाट बढुवा भएर सहसचिव बनेका २९ जनासहित ४३ जना सहसचिवको पदस्थापन र सरुवा गर्दै संघ, प्रदेश र स्थानीय तहमा जिम्मेवारी तोकेको हो ।

Advertisement 1

उनीहरूमध्ये १७ जना प्रदेश सचिवकारुपमा खटिएका छन् भने हेटौँडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरीले जिम्मेवारी पाएका छन् । सरकारले राष्ट्रिय दलित आयोगको सचिवमा शिवराज चौलागाईलाई पठाएको छ ।

Advertisement 2

Advertisement 3

प्रकाशित :२०८० फाल्गुन १७, बिहीबार २१:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry