थप दुई उपसचिव सह सचिवमा बढुवा सिफारिस
बढुवा सिफारिस समितिले थप दुई उपसचिवमा सहसचिवमा बढुवा सिफारिस गरेको छ ।
Advertisement 1
बढुवा सिफारिस समितिको हिजो बसकेको बैठकले कार्यक्षमता मुल्यांकनका आधारमा दुई उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।
नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट उपसचिव जगरनाथ दास बढुवाका लागि सिफारिस भएका छन् ।
Advertisement 2
यस्तै हिजैको बढुवा सिफारिस समितिले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह, विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका सुनिल कुमार ठाकुर बढुवाका लागि सिफारिस भएका छन् ।
प्रकाशित :२०८० मंसिर २८, बिहीबार ०७:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%