२५ उपसचिवको सरुवा, विभिन्न निकायमा खटाइयो (सुचि सहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवको सरुवा गरेको छ।

Advertisement 1

मन्त्रालयले भदौ २२ गतेको निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग तथा स्थानीय तहमा सरुवा तथा पदस्थापन गरेको हो। सरुवा हुने उपसचिवहरूलाई प्रशासनिक आवश्यकता तथा कार्यसम्पादनको जिम्मेवारीअनुसार सम्बन्धित निकायमा खटाइएको मन्त्रालयले जनाएको छ।

सुचिः

प्रकाशित :२०८३ भाद्र २५, बिहीबार १०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry