७ अधिकृतलाई ११ औँ तहमा बढुवा सिफारिस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात जना स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहको पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
Advertisement 1
प्रमुख अस्पताल नर्सिङ प्रशासक पदका लागि ४ जनाको माग भएको थियो । उक्त पदका लागि सम्भाव्य उम्मेदवार कायम गरिएको छैन । स्वास्थ्य सेवा ऐन २०५३ को दफा २६ बमोजिम सेवा सर्त पुरा भएको नदेखिएकोले निजहरुलाई सम्भाव्य उम्मेदवार कायम नगरिएको समितिले जनाएको छ ।
प्रकाशित :२०७७ चैत्र ५, बिहीबार १०:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%