लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ ।लुम्बिनी प्रदेशले नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

Advertisement 1

गृह मन्त्रालयको सूचनामा गृहमन्त्री स्तरीय प्रस्तावबाट प्रदेश सरकारको निर्णयबाट सोमबार बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख गरेका छन् । छठको पर्वको अवसरमा आज देशैभर सार्वजनिक विदा दिइएको छ ।

प्रकाशित :२०८० मंसिर ३, आईतवार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry